नेपाल स्टक एक्सचेञ्जमा बिहीबार तीन कम्पनीको १ करोड १४ लाख १ हजार ९९० कित्ता बोनस शेयर बुधबार सूचीकृत भएको छ । नेप्सेका अनुसार सेञ्चुरी कमर्सियल बैंकको ६१ लाख ८९ हजार ५७९ दशमलव २६ कित्ता बोनस शेयर, नेपाल बंगलादेश बैंकको ५० लाख ६९ हजार ५८२ कित्ता बोनस शेयर तथा २२ हजार ८२९ कित्ता हकप्रद शेयर र…