एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर सम्झौताको सात महिना पश्चात एकीकृत कारोबार थाल्ने भएका छन् । दुई लघुवित्त बीच गत साउन ३२ गते एक आपसमा गाभ्ने/गाभिने सम्झौता भएकोमा चैत्र ८ गते आइतबारदेखि एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिमटेडको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो । दुई संस्था १००ः९४ को शेयर…