साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपनिङ सेसनमा कुल १३ कम्पनीको शेयर कारोबार भएकोमा १० कम्पनीको शेयरमूल्य बढेको छ । २ कम्पनीको शेयर मूल्य घटेको बजारमा १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । पाँच कम्पनीको शेयरको भाउ करिब ५ प्रतिशतले बढेको छ । दुई दिन उच्च अंकले बजार घट्नु र आज प्रि-ओपनिङ सेसनमा बजार बढ्नुले…