आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २ लाख २० हजार कित्ता संस्थापक शेयर मंगलबारदेखि बिक्रीमा आएको छ । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सो शेयर बैंकले लिलामी मार्फत बिक्री खुला गरेको हो । लिलामी संस्थापक शेयरमा न्यूनतम प्रतिकित्ता ४३४ रुपैयाँ वा सो मूल्यलाई आधार मानेर बढाबढ मूल्यमा बोलकबोल गर्न सकिनेछ । । इच्छुक लगानीकर्ताले चैत २३ गतेसम्म…