मल्टीपर्पस फाइनान्सको साढे १७ लाख कित्ता संस्थापक शेयर लिलामीमा

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड (MPFL) को १७ लाख ५९ हजार ६२१ कित्ता शेयर लिलामीमा खुलेको छ ।  फाइनान्सले हकप्रदमा नबिकेको सो परिमाणको संस्थापक शेयर यहि फागुन २८ गतेदेखि लिलामीमा ल्याउने भएको हो । उक्त शेयर खरीद गर्न चाहने कम्पनीका संस्थापक, इच्छुक सर्वसाधारण लगानीकर्ताले न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी चैत १३…