इन्भेष्टर्स फोरमका अध्यक्ष रौनियार भन्छन् ‘आईपीओ नतिजाको तथ्यांक रोक्न आवाज उठाएका होइनौं’

केन्द्रीय निक्षेप प्रणाली सिडिएससीले साधारण शेयर बाँडफाँडको नतिजाको तथ्यांक सञ्चार माध्यमबाट सार्वजनिक गर्न नमिल्ने व्यवस्था ल्याएपछि आम लगानीकर्ताले शेयर बाँडफाँड भएको घण्टौं बित्दा समेत नतिजा हेर्न पाएका छैनन् । यस सम्बन्धमा लगानीकर्ताहरुको संघ नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले आम लगानीकर्ताको पहुँमा नतिजा नपुग्नु सिडिएससीको कमजोरी भएको बताएका छन् । नोटबजारसँगको कुराकानीमा फोरम अध्यक्ष रौनियारले…