सुनको मूल्य सोमबार घट्यो

नेपाली बजारमा सुनचाँदीको मूल्य सोमबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलाको ८०० रुपैयाँ र चाँदी ४० रुपैयाँले घटेको हो । महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ र चाँदी तोलाको १ हजार २३० रुपैयाँ तोकिएको छ । आइतबार छापावाला सुन…