सिभिल लघुवित्तको लाभांश घट्यो, ८६ लाख वितरण गर्ने

सिभिल लघुवित्त (CLBSL) ले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई ८६ लाख १८ हजार ६०९ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने भएको छ । लघुवित्त कम्पनी सञ्चालक समितिको पुस २९ गते सम्पन्न १६२ औं बैठकले चुक्ता पूँजीको ३.५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.१८४२ प्रतिशत नगद गरी ३.६८४२ प्रतिशत लाभांश वितरण…