गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्तावित लाभांश लगायतका अन्य विभिन्न प्रस्तावहरु पारित गर्न आज तीन कम्पनीको साधारण सभा हुँदैछ । समता लघुवित्त, घरेलु लघुवित्त र सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनीको आज साधारण सभा हुँदैछ । समता लघुवित्तले आज सभा सम्पन्न हुने साधारण सभाबाट गत आवको नाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजन…