प्रभु लाईफ इन्स्योरेन्स (PLIL) ले आगामी आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार गर्नेगरी सूचीकरणको प्रकृया अगाडि बढाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले शुक्रबारसम्म सूचीकरणको प्रकृया सम्पन्न गरी आइतबारदेखि शेयर कारोबार गराउने तयारीमा आफुहरु लागेको बताए । जसका लागि कम्पनीले सर्वसाधारणमा जारी गरेको ६० लाख कित्ता आईपीओ सहित २ करोड कित्ता शेयर…