दोस्रो त्रैमासमा इन्फिनिटी लघुवित्तको अधिकांश सूचक निराशाजनक

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आवको दोस्रो त्रैमासमा अधिकांश सूचक निराशाजनक देखिएको छ । कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा र खुद नाफा लगायतका सबै सूचक घटेका हुन् । चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफामा ६३.५५ प्रतिशतले घटेर १ करोड ४९ लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ ।…