घलेम्दी हाइड्रोको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

घलेम्दी हाइड्रो लिमिटेडले निष्काशन गरेको हकप्रद शेयरमा सोमबारसम्म मात्र आवेदन दिन सकिने छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ २ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले १ अर्ब १० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका…