एनएमबि बैंकको संचालन मुनाफा २ अर्ब ३४ करोड, वितरण योग्य झण्डै अर्ब

एनएमबि बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म एक अर्ब ६५ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा एक अर्ब ३७ करोड खूद नाफा आर्जन गरेको बैंकले खूद नाफा करिब २० प्रतिशतले बढाएको छ । समीक्षा अवधिमा २ अर्ब ३४ करोड संचालन मुनाफा गरेको बैंकको वितरणयोग्य मुनाफा ९७ करोड २१ लाख छ…