बालबालिकालाई व्यवहारिक बनाउन नबिलको ‘जेन अल्फा स्किम’, कति उपयोगी ?

पछिल्लो समय विद्युतीय उपकरणमा अभ्यस्त भईरहेका बालबालिकालाई व्यवहारिक बनाउनका लागि भन्दै नबिल बैंकले 'नबिल जेन अल्फा स्कीम' सार्वजनिक गरेको छ । राजधानीमा एक कार्यक्रमकाबीच बैंकले नेपाल नै पहिलो पटक अभिभावक र बालबालिकाका बीचमा व्यवहारिक सम्बन्ध स्थापित गर्दै बचात सिकाउने गरी एपमा आधारित स्कीम सार्वजनिक गरेको हो । राष्ट्रिय बाल दिवसको अवसर पारेर यस्तो स्कीम एपका…