बैंकहरुको कर छलीमा राष्ट्र बैंककै साथ, आयकर ऐन र एनएफआरएस विपरित वित्तीय विवरण स्वीकृत

नेपाल राष्ट्र बैंकले प्रचलित वित्तीय लेखामान अनुसार नभएका आय व्यय विवरण स्वीकृत गर्दा राज्यलाई अर्बौ कर नोक्सानी भएको छ । केन्द्रीय बैंकले बैंकहरुको मर्जरको लाभ र प्रिमियमबाट लाभांश वितरण गर्दा आयमा नदेखाएको वित्तीय विवरणहरु स्वीकृत गरेपछि साढे ९ अर्ब कर नउठ्ने भएको हो । बैंकहरुले अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्दा गाभिने संस्थाबाट भएको लाभलाई…