तिनाउ मिसन डेभलपमेन्ट बैंकले १२% बोनस दिएर ३३% हकप्रद बेच्ने

तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस वितरण गरेर ३३ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्तावहरु पारित गर्न असार २५ गते विहीबार सिद्धार्थ कटेज रुपन्देहीमा १३ औं बार्षिक साधारण सभा राखेको छ। हाल १ अर्ब १४ करोड ४१ लाख ६८ हजार…