चार्टर्ड एकाउन्टेन्टहरु नै फस्ने भएपछि संस्थागत रुपमै कर छलीको बचाउ

सेयर प्रिमियमबाट बोनस सेयर वितरण गर्दा तथा मर्जरबाट भएको लाभमा आयकर छलीमा मद्दत गर्दै आएका चार्टर्ड एकाउन्टेन्ट (सीए) हरु कर छलीको बचाउमा संस्थागत रुपमै उत्रिएका छन् । लेखापरिक्षकबाट हुने गैरकानुनी क्रियाकलापको ढाकछोप गर्न नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघ मार्फत नै उनीहरु कर छलीको बचाउमा उत्रेका हुन् । चार्टर्ड एकाउन्टेन्टहरुले कर छलीलाई बचाउ गर्ने नियतले संघ मार्फत…