मंसिर २३ गते बिहीबारसम्ममा गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्न बाँकी लघुवित्तको संख्या १० रहेको छ । नेप्सेमा सूचीकृत ५१ मध्ये १० वटाले भने हालसम्म लाभांश वितरण गर्ने वा नगर्ने जनाएका छैनन् । गत आवको वित्तीय विवरण तयार पार्न ढिलाई हुँदा सञ्चालक समिति बैठक बसेर यी कम्पनीले लाभांश वितरण गर्ने वा नगर्ने यकिन गर्न…