हिमालयन रिइन्स्योरेन्स लिमिटेडले चालु बर्षको पहिलो त्रैमासमा चार करोड ७६ लाख ८० हजार रुपैयाँ नाफा गरेको बित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यसअवधिमभा कुल ७ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीको लगानी, कर्जा तथा अन्य आय भने १० लाख १८ हजार रुपैयाँ छ । जसको खर्च ३ करोड १५ लाख रुपैयाँ छ…