विद्युतीय चुलोको प्रयोग बढ्दो, चार महिनामा झण्डै ४५ हजार चुलो आयात

पछिल्लो केही महिना यता विद्युतीय चुलोको प्रयोग र माग बढ्न थालेको छ । बिजुलीको सहज आपूर्ति र नयाँ नयाँ प्रविधि भित्रिने क्रम बढेसँगै खाना पकाउने विद्युतीय चुलोको प्रयोग बढ्न थालेको हो । बिजुलीको सहज उपलब्धता र खाना पकाउने ग्यासको मूल्य समेत बढेपछि अहिले विद्युतीय चुलुको माग बढेको हो । नयाँ बानेश्वर स्थीर बाल्ट्रा कम्पनीका विद्युतीय…