पुरानो लाभांश लिन युनिलिभर नेपालको अनुरोध

युनिलिभर नेपाल लिमिटेड (UNL) ले ५७ लाख ३६ हजार ४८० रुपैयाँ बराबरको पुरानो लाभांश लिन सेयरधनीलाई अनुरोध गरेको छ । कम्पनीले २३ औं वार्षिक साधारण सभाबाट लाभांश पारित भए बमोजिम आव २०७२।७३ को पाँच वर्ष पुरानो लाभांश रकम लिन नआएको तथा दाबी नपरेको हुनाले संकलन गर्न भनेको हो । कम्पनीले सूचना प्रकाशित भएको मितिले ३०…