सानिमा मिडिल तमोर हाइड्रोपावरले सर्वसाधारणमा प्राथमिक शेयर जारी गर्ने विशेष प्रस्ताव सहित पुस १४ गते छैठौ वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले होटल, अकामा धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाउने निर्णय गरेको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट सभा सम्पन्न गर्ने लागिएको…