रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा छवि लाल गैह्रे नियुक्त भएका छन् । कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी २ वर्षका लागि निमित्त प्रमुख कार्यकारी अधिकृत गैह्रेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । ? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न…