गुडविल फाइनान्स कम्पनी लिमिटेड (GFCL) ले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई ११ करोड २७ लाख ३६ हजार रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २६ गते, आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको प्रतिशत ९.१ बोनस सेयर र कर प्रयोजन सहित ३.९० प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण…