चार अर्ब कर्जा रेटिङ गराएको सीजी इम्पेक्सको रेटिङ घट्यो

चौधरी ग्रुपद्धारा सञ्चालित सीजी इम्पेक्स प्रालिले कर्जा समीक्षाका लागि आवश्यक पर्ने वित्तीय विवरण पेस नगरेपछि रेटिङ एजेन्सी इक्रा नेपालले रेटिङ घटाएको छ। सन् २०२२ को अप्रिल महिनामा ३ अर्ब ९२ करोड बराबरको अलपकालीन कर्जाका लागि रेटिङ गराएको कम्पनीले कर्जासम्बन्धी विवरण रेटिङ एजेन्सीलाई नबुझाएको पाइएको छ । यसअघि इक्रानेपालले ३ अर्ब ९२ करोड बराबरको कर्जाका लागि…