जनउत्थान लघुवित्तको लिलामीको शेयरमा आवेदन भर्ने आज अन्तिम दिन

जनउत्थान सामुदायिक लघुवित्तले भदौ १० गतेदेखि लिलामीमा राखेको साढे १८ हजार कित्ता शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले हकप्रदमा नबिकेको १८ हजार ५०३ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो। लघुवित्तले गत असार १२ गतेदेखि साउन १७ गतेसम्म हकप्रद बिक्री गरेको थियो । कम्पनीको लिलामी शेयरमा सर्वसाधारणले न्युनतम १०० कित्तादेखि…