फागुन अन्तिम साता आईपिओ निकालेको स्पर्स लघुवित्तले कति कमायो नाफा ?

स्पर्स लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६० लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा ५६ लाख १४ हजार नोक्सानी व्यहोरेको थियो। आईपिओ बिक्री पश्चात स्पर्स लघुवित्तको ८ करोड २९ लाख ६३ हजार रुपैयाँ चुक्ता पूँजी पुगेको छ। लघुवित्तकोे जगेडा कोष समेत ६२ लाख ५३ हजारले धनात्मक बनेको छ…