सान्जेन जलविद्युतका लगानीकर्ता साढे चार वर्षसम्म लाभांशबिहीन

सान्जेन जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताको यस वर्ष पनि खाली हात भएको छ । मङ्सिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव नगरी साधारण सभा बोलाएको हो । यससँगै दोस्रो बजार मार्फत सेयर खरिद गरेका तथा कम्पनीको आईपीओ हालेका लगानीकर्ताले साढे चार वर्षसम्म लाभांशबिहीन बनेका हुन् । कम्पनीले २०७६ बैशाख ६ देखि १० गतेसम्म…