बाईस अंकले बढेको बजारमा यी कम्पनीका शेयरधनीले धेरै नाफा कमाए

साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार परिसूचक नेप्से २२.३९ अंकले बढेर १३१४ दशमलव ३९ अंकमा पुगेको छ। बजारले बुलिस प्रवृत्ति अंगिकार गर्दा विगत भन्दा आइतबार फरक परिदृश्य देखा परेको छ । यसअघि बैंकिङ्ग इन्डेसमा वृद्धि देखिँदै आएकोमा आइतबार लगानीकर्ताहरु बैंकबाट बुक गरेको नाफा बीमामा लगानी बढाउन थालेका छन् । आइतबारको बजारमा शिर्ष शेयरमूल्य बढ्ने…