सगरमाथा इन्स्योरेन्सको २१ प्रतिशत लाभांश प्रस्ताव

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड (SIC) ले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीको फागुन १२ गते बिहीबार साँझ सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनका लागि १.०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिको बैठकले प्रस्ताव…