एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

नेप्सेमा एशियन लाइफ इन्स्योरेन्स को सेयर मूल्य समायोजन भएको छ । कम्पनीको २५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १२ गते बुकक्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो । २५ प्रतिशत बोनस समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०५७.६० रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको…