रेमिट्यान्स फजुल खर्चमै सकियो, यसलाई देश निर्माणमा लगाउनुपर्छः श्रममन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेर बहादुर कुँवरले वैदेशिक रोजगारीमा गएका नेपालीहरुबाट प्राप्त हुने रेमिट्यान्स रकम सहि ठाउँमा सदुपयोग हुन नसकेको भन्दै यस्तो पुँजीलाई देश निर्माणमा लगाउनुपर्ने बताएका छन् । गैर आवासीय नेपाली संघले बिहीबार आयोजना गरेको वैदेशिक रोजगार, सामजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशाला कार्यक्रमलाई सम्बोधन गर्दै उनले रेमिट्यान्सको लगानी विश्लेषण गर्नुपर्ने…