निक्षेप संकलन भन्दा ११४ अर्ब बढी कर्जा प्रवाह

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा निक्षेप संकलन भन्दा ११४ अर्ब बढी कर्जा प्रवाह गरेका छन् । बैंकहरुले ३४० अर्ब निक्षेप संकलन गर्दा ४५४ अर्ब कर्जा विस्तार गरेका हुन । नेपाल बैंकर्स संघका अनुसार गत आर्थिक वर्षमा अन्त्यसम्ममा वाणिज्य बैंकहरुको निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । असार ३१ गतेसम्म वाणिज्य…