धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार पनि झिनो अङ्कले उकालो लागेको छ । गत साताको मंगलबारदेखि उकालो लागेको नेप्से पछिल्लो ८ कारोबार दिनमा १३४.९८ अंक बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८९ अङ्कले उकालो लागेर दुई हजार ५०.५९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक…