अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक पूर्व मन्त्री सहित १५५ जन निर्वाचित प्रतिनिधि विरुद्ध भ्रष्ट्राचारको अरोपमा मुद्दा दायर गरेको छ ।गत आर्थिक वर्ष २०७८/७९ मा आयोगले जनप्रतिधि सहित ३११ जना सरकारी कर्मचारी विरुद्ध करिब ३ अर्बको बिगो दाबी गरेको हो । गत आर्थिक वर्षमा आयोगले विषेश अदालमा कुल १३१ वटा भ्रष्ट्राचारका मुद्दा दायर गरेको छ ।…