ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा शर्मा निर्वाचित

सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा निर्वाचित भएको छन् । परिषद्को शनिबार भएको निर्वाचनको आज बिहान सम्पन्न मतगणनामा शर्मा अर्का अध्यक्षका उम्मेदवार धुव्र अधिकारीलाई पराजित गर्दै अध्यक्ष बनेका हुन् । अध्यक्ष शर्माले ७७२ मत प्राप्त गरे भने अधिकारीले ५६८ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा प्रश्रय राजभण्डारी (६९६),…