लक्ष्मी बैंक लिमिटेडले १५ करोड रुपैयाँ मूल्यमा घर तथा जग्गा खरिद गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं १, हात्तीसारमा सो मूल्यमा घर तथा जग्गा खरिद गरी सोको स्वामित्व हस्तान्तरण समेत सम्पन्न भएको जानकारी दिएको हो । बैंक सञ्चालक समितिको असार ३० गते सम्पन्न सञ्चालक समितिको निर्णय बमोजिम उक्त घरजग्गा किन्ने निर्णय गरेको कम्पनी…