नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विवादमा मुछिएसँगै सेयर बजारमा पछिल्लो २ दिनमा मात्रै ७५ अंकको सुधार आएको छ । बुधबार ५९ अंकले बढेको सेयर बजार बिहीबार करिब १५ अंकले उकालो लागेको हो । नेकपा एमालेले मंगलबार जारी गरेको अन्तरपार्टी निर्देशनमा अर्थ तथा योजना विभाग सदस्यमा ‘एम. अधिकारी, खोटाङ’ को नाम देखिएपछि उनी विवादमा मुछिएका…