अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिहीबार बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आईपीओ बाँडफाँड भएको हो । बाँडफाँडमा कुल सदर आवेदकको १२.६० प्रतिशतले आईपीओ हात पारेका छन् भने ८७.४० प्रतिशतको हात खाली भएको…