नेपाल स्टक एक्सचेन्ज ( नेप्से ) ले नागरिक स्टक डिलर कम्पनीलाई थप सूचीकृत कम्पनीको कारोबार गर्न स्वीकृति दिएको छ । नेप्सेले नागरिक स्टक डिलरलाई असार १५ गते थप २३ सूचीकृत कम्पनीहरूको सेयर कारोबारका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।यसअघि कम्पनीलाई ५४ कम्पनीको कारोबार गर्ने अनुमति थियो । योसँगै नागरिक स्टक डिलरले अब कुल ७७…