सानिमा बैंक लिमिटेडले वार्षिक १०.२५ प्रतिशत ब्याज दिनेगरी बिक्रीमा ल्याएको ऋणपत्र छोटो अवधिमा बिक्री हुने सकेन । निर्धारित चार दिनमा सबै ऋणपत्र खरीदका लागि आवेदन नपरेपछि बैंकले ऋणपत्रमा आवेदन समय ढिलो मितिसम्म लम्बिएको छ । अब दश वर्ष अवधिको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ मा लगानीकर्ताले असार २४ गतेसम्म आवेदन दिन सक्नेछन् । सामुहिक लगानी…