प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि छलफल जारी

प्रतिनिधि सभाको बैठक २०७९ साल जेठ ३१ गते मंगलबारको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत मंगलबार विभिन्न दश मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको छ । आजको बैठकमा अर्थ समितिका सभापति श्री कृष्ण प्रसाद दाहालले “अर्थ समितिको वार्षिक प्रतिवेदन, २०७९” पेश गरिसकेका छन् । विनियोजन विधेयकमाथिको छलफलको जवाफ जारी छ…