आ. व. २०७९/८० को नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तब्यमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयसँग सम्वन्धित विषयमा संघीय संसदको बैठकमा उठाइएका प्रश्नहरुको जवाफ सहितको सम्बोधन:- सम्माननीय सभामुख महोदय, संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश भएको आगामी आ.व. २०७९/८० को नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा भूमि व्यवस्था, सहकारी…