सहकारीमा गुनासा बढ्न थालेको भन्दै सचेत हुन आग्रह

सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीमा विभिन्न गुनासा बढ्न थालेको भन्दै सचेत रहन सहकारी सञ्चालकहरुलाई आग्रह गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) को आयोजना एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहआयोजनामा आजदेखि राजधानीमा सुरु चौथो ‘साकोस शिखर गोष्ठी’ समुद्घाटन समारोहमा रजिस्ट्रार पण्डितले सहकारीमा अनुत्पादक क्षेत्रमा लगानी बढेको, बढी…