अमेरिकी डलरको भाउ १२४ रुपैयाँ ८४ पैसा पुग्यो

पछिल्लो समय निरन्तर बढ्दै आएको अमेरिकी डलरको भाउ आइतबार १२४ रुपैयाँ ८४ पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकले जेठ २९ गते आइतबारका लागि एक अमेरिकी डलरको बिक्रीदर १२४ रुपैयाँ ८४ पैसा र खरिददर १२४ रुपैयाँ २४ पैसा कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार कायम भएको भाउ हालसम्म कै उच्च मूल्य हो…