नेपाल राष्ट्र बैंकका अनुसार २०७९ वैशाख मसान्तमा ९ अर्ब २८ करोड अमेरिकी डलर विदेशी विनिमय सञ्चिति कायम रहेको छ । जुन गत असारको तुलनामा २१.१ प्रतिशत कम हो । २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड अमेरिकी डलर विदेशी विनिमय सञ्चिति रहेकोमा २०७९ वैशाख मसान्तमा २१.१ प्रतिशतले कमी आई ९ अर्ब २८ करोड कायम भएको…