सुनको मूल्य घट्यो, प्रतितोला ९७ हजार २०० मा कारोबार हुँदै

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर ९७ हजार २०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ छ । यसको मल्य अघिल्लो दिन प्रतितोला ९७ हजार…