युनाइटेड इन्स्योरेन्सका सेयरधनीले लाभांश नपाउने, पाँच वर्ष यता लगानीकर्ताकाे हात रित्ताे

युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड (UIC)  का सेयरधनीले यो वर्ष पनि लाभांश नपाउने भएका छन् । चैत २० गते आइतबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । इन्स्योरेन्सको सोही बैठकले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गरी गत आवबाट कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको…