न्यादी हाइड्रोपावरको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । शुक्रबार बिहान ९ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा आइपीओ बाँडफाँड भएको हो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम कम्पनीको आईपीओ २ लाख ९ हजार २५० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् । आईपीओमा आवेदन गरेर योग्य भएकामध्ये पनि २० लाख ३१ हजार…