औद्योगिक पूर्वाधारमा २ अर्ब ६४ करोड, पर्यटन क्षेत्रको लागि १ अर्ब २६ करोड

सरकारले आगामी आर्थिक वर्षमा देशभर औद्योगिक पूर्वाधारको विकासमा जोड दिने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट घोषणा गर्दै आगामी वर्ष सबै प्रदेशमा एक आर्थिक क्षेत्रको निर्माण गर्ने बताएका हुन्। यस्तै, देशभर १३० वटा औद्योगिक ग्राम बनाउने गरी योजना अघि बढाएको छ। सरकारले औद्योगिक पूर्वाधार विकासका लागि २ अर्ब ६४ करोड रूपैयाँ बजेट बिनियोजन गरेको…